शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

हिन्दु राज्य पुनःस्थापनाको मागसहित काठमाडौंमा र्‍याली

हिन्दु राज्य पुनःस्थापनाको मागसहित काठमाडौंमा र्‍याली

काठमाडौं । नेपाललाई हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले र्‍याली निकालेको छ । काठमाडौंमा शुक्रबार महासंघले र्‍याली निकालेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमुलक सहभागितामा शुक्रवार माईतीघर मण्डलाबाट र्‍याली निकालिएको हो ।

देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण र्‍याली गरिएको र्‍यालीमा उपस्थितहरुले बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend