logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लोक दोहोरी क्षेत्रका चर्चित दशजना कलाकारको स्वरमा शिव सुवेदीको गीत ‘अत्ति भयो अत्ति’ सार्वजनिक (भिडियो सहित)

    लोक दोहोरी क्षेत्रका चर्चित दशजना कलाकारको स्वरमा शिव सुवेदीको गीत ‘अत्ति भयो अत्ति’ सार्वजनिक (भिडियो सहित)

    4.5K
    Shares

    काठमाडौं–  चर्चित सर्जक शिव सुवेदीले  ‘अत्ति भयो अत्ति’ बोलको गीत सार्वजनिक गरेका छन ।

    गरीवको गीत शिर्षकमा  लोक दोहोरी क्षेत्रका चर्चित दशजना कलाकारहरु आवाज दिएका छन । नेपालमा हाल चलिरहेको ‘इनफ इज इनफ’ अभियानलाई  गीतको मुख्य बिषयबस्तु बनाईएको छ ।

    सुवेदीको शब्द र लय रहेको गीतमा कलाकारहरु कुलेन्द्र बिक, सम्झना भन्डारी, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमल पोखरेल, नरेश खाती र टीका सानुको स्वर रहेको छ।

    स्वीट्जरल्यान्डमा सिस्मोलोजीमा पिएचडी गरीरहेका सुबेदी नेपाली लोक दोहोरी क्षेत्रका चर्चित सर्जक हुन्। 

    हेर्नुहोस् सो गीतको म्युजिक भिडियो


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend