logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • विजयादशमीको टीका लगाउने साइत : कुन देशमा कहिले ?

    विजयादशमीको टीका लगाउने साइत : कुन देशमा कहिले ?

    175
    Shares
    विजयादशमीको टीका लगाउने साइत : कुन देशमा कहिले ?

    काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले आइतबार टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो ।

    नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

    त्यस्तै, भारतमा अक्टोबर १२ (समय: ११ः४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समय: १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समय: ११ः२१), मेलबर्न (समय: ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समय: १०ः२१), कतारमा अक्टोबर १२ (समय: ११ः०५) बजेका लागि विजयादशमीको उत्तम साइत रहेको छ ।

    nn

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend