
काठमाडौं । म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर रोड्रीले यस वर्षको बालोन डी ओर अवार्ड जितेका छन् ।
ब्राजिलियन रियल म्याड्रिडका विङ्गर भिन्सियस जुनियरलाई पछि पारेका उनी सो अवार्ड जित्ने सिटीका पहिलो खेलाडी हुन् ।
उनले स्पेनलाई युरो कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend