सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यकबाहेक अरू भेटघाट स्थगित

प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यकबाहेक अरू भेटघाट स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनी सोमबार बेलुकीदेखि ज्वरो आएपछि अस्वस्थ बनेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट स्थगित गरेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend