२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । रास्वपाले पार्टी कार्यालयमा शनिवार बिहान साढे ११ बजे केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुनेछ ।

यस्तै, बैठकमा पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटीबारे छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट