२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

कोशी प्रदेश सभाद्वारा एमालेका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेको सूचना सार्वजनिक

सोमवार , कार्तिक २६, २०८१

विराटनगर । कोशी प्रदेश सभाले नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको सूचना सार्वजनिक गरेको छ । अधिकारीलाई आइतबार प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं लगेको थियो ।

मानव तस्करी अभियोगमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

462569792_1127079135475808_1054401453276017414_n-1731310946.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ