logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • फ्रान्सेली राष्ट्रपति म्याक्रोँ कोरोना पोजेटिभ

    फ्रान्सेली राष्ट्रपति म्याक्रोँ कोरोना पोजेटिभ

    6.6K
    Shares

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ भएको छ ।  उनी बिहीबार कोरोना पोजेटिभ भई आइसोलेसनमा बसिरहेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    कोरोना पोजेटिभ देखिएपछि उनको मंगलबारबाट सुरु हुने लेबनानको भ्रमण  स्थगित भएको छ । यसैबीच  म्योक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा पठाईको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend