logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • बयानका लागि रविलाई चितवन लगियो

    बयानका लागि रविलाई चितवन लगियो

    322
    Shares
    बयानका लागि रविलाई चितवन लगियो

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।

    लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको हो ।

    चितवनमा पनि रविविरुद्ध उजुरी परेको छ । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा उनीमाथि छ ।

    काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्‍याइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा ल्याएर बयान लिइएको थियो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend