logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • विदेशमा करिब ५० हजार नेपाली कोरोना भाइरस संक्रमणबाट मुक्त

    विदेशमा करिब ५० हजार नेपाली कोरोना भाइरस संक्रमणबाट मुक्त

    4.7K
    Shares

    पुस १२ काठमाडौँ,  विदेशमा करिब ५० हजार नेपाली कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांकअनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोनामुक्त भएका छन् । 

    एनआरएनएको स्वास्थ्य समिति संयोजक डा.सन्जीव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाे छैन । यो साता नाइजेरिया, इजिप्ट, साउदी अरब र कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend