२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएलमा आज : पोखरा एभेन्जर्स र विराटनगर किङ्स, काठमाडौँ गुर्खाज् र जनकपुर बोल्ट्स भिड्दै

बिहिवार , मंसिर २७, २०८१

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो खेल काठमाडौँ गुर्खाज् र जनकपुर बोल्ट्सबीच हुनेछ ।

हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा प्रतिस्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ ।

पहिलो खेल ९ बजे र दोस्रो खेल १ बजे बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट