२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पोखरा र विराटनगरको खेल सुपरओभरमा

बिहिवार , मंसिर २७, २०८१

काठमाडौैं । नेपाल प्रिमियर लिग अन्तर्गत पाेखरा एभेन्जर्स विराटनगर किङ्सबीचको खेल सुपरओभरमा पुगेकाे छ ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले २० ओभर खेल्दै ७ विकेट क्षतिमा १३९ रन बनाएको थियो।

जवाफी ब्याटिङ गरेको पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट