२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुपरओभरमा पोखरा एभेन्जर्स विजयी, प्लेअफ यात्राबाट बाहिरियो विराटनगर

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो ।

१९ रनको लक्ष्य लिएर बएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

यसअघि ब्याटिङमा पोखराका लागि १८ रनको स्कोर पुर्‍याउन रिफरले २ छक्का र १ चौका प्रहार गरेका थिए ।

विराटनगर किंग्स नेपाल प्रिमियर लिगको प्लेअफ नपुग्ने दोस्रो टोली बनेको छ । यसअघि राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट