२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

‘कार्मारोङमा छुट्टै निकुञ्ज, संरक्षण क्षेत्र वा सिकार आरक्ष बनाए संवृद्धिमा टेवा पुग्छ’

मंगलवार , पौष १६, २०८१

मुगु । मुगु जिल्लामा अर्को निकुञ्ज, संरक्षण क्षेत्र वा सिकार आरक्ष बनाईए कार्मारोङ्गको संवृद्धिको आधार तयार हुने गाउँपालिकाले जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले हाल से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको मुगु जिल्लाको क्षेत्रलाई समेटेर नेपाल सरकारले जिल्लामा अर्को निकुञ्ज, संरक्षण क्षेत्र वा सिकार आरक्ष मध्ये कुनै एक बनाउने हो भने मुगुम कार्मारोङ्ग गाउँपालिकाका जनताको संवृद्धिको आधार तयार हुने बताईएको छ ।

से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मुगु जिल्लाको ओगटेको क्षेत्र समेटेर राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र वा सिकार आरक्षण बनाउन वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहीले मन्त्री स्तरिय निर्णय गर्दै गत ८ गते सोमबार विस्तृत अध्ययन कार्यदल गठन गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट