२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै

आइतवार , माघ १३, २०८१

काठमाडौं । आज नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दैछ ।

बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो। बैठकमा संसदमा पार्टीका सांसदहरु कसरी प्रश्तुत हुने बारेमा छलफल हुनेछ ।

साथै सरकारले ल्याएको अध्यादेश, संविधान संशोधन लगायतका बारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट