काठमाडौँ । न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका हुन् ।
सोमबार राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस