२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

चितवन जिल्ला अदालतमा रविको बयान सकियो

बुधवार , माघ २३, २०८१

चितवन । चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान ४ घण्टासम्म चलेको थियो । उनको आजै थुनछेक बहस सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट