२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनलाइन टिभी पत्रकार संघको बिरोध प्रदर्शन

आइतवार , माघ २७, २०८१

काठमाडौं । सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन भएको छ ।

आईतबार काठमाडौंको माईतीघर मण्डलामा अनलाइन टिभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीरुले जनताको मुख नथुन, सरकारबाट झरेपछि तिमी आफैँ बोल्नुपर्छ, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, सामाजिक सञ्जाल विधेयक, २०८१ नियमनको आवरणमा नियन्त्रण, सत्तामा हुँदा जनताको मुख थुन्छौ, विपक्षमा पुगेपछि तिमी आफैँ रुन्छौ लगायतका प्लोकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट