काठमाडौं । सर्वोत्तम सिमेन्टले तीन सदस्यीय लेखा समिति गठन गरेको छ।
कम्पनीले आन्तरिक अनुपालन तथा कार्यसम्पादनलाई थप व्यवस्थित बनाउन भन्दै लेखा समिति गठन गरेको हो।
नेहा अग्रवालको संयोजकत्वमा गठित समितिमा शिव सिंह कार्की र इश्वरबहादुर अधिकारी सदस्य छन्।

प्रतिक्रिया दिनुहोस