२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एक हजार घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन आज एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा किनबेच हुनेछ ।

आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट