२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सामान्य बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौँ । नेपालि बजारमा आज आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार कायम भएकोमा आइतबार ३०० रुपैयाँ बढेर १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट