२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेपाली कम्पनीहरूको सहभागीता अमेरीकामा ट्राभल एण्ड एड्भेन्चर शो सम्पन्न

सोमवार , फाल्गुण १२, २०८१

लस एन्जलसनेपाल पर्यटन बोर्ड युनिकम एल एल को संयुक्त आयोजनामा अमेरिकाको लस एन्जल (कन्भेन्सनसेन्टर) मा ट्राभल एण्ड एड्भेन्चर शो सम्पन्न भएको शोमा नेपालका वटा ट्राभल एण्ड एड्भेन्चर कम्पनीहरुकोसहभागिता जनाएका थिए

नेपालमा पर्यटकहरुको संख्या बढाउनको लागि उक्त्त शोले भुमिको खलेको , नेपालको रमणीय स्थान, संस्कृतिलाईप्रवर्द्धन गर्न शोले सहयोग गरेको टानका पुर्वमहासचिव बिनाद सापकोटाले जानकारी दिए।

लस एन्जलस  ट्राभल एण्ड एड्भेन्चर शोमा नेपालका प्रतिष्ठित ट्राभल कम्पनी  नेपाल ट्रेक एड्भेन्चर एन्ड एक्पिडीसनप्रा. लि का प्रवन्ध निर्देशक बिनोद सापकोटा, फ्रेण्ड्स एड्भेन्चर टीमका राजेन्द्र बहादुर लामा (हाल पर्यटन बोर्डकासदस्य), ओझा होलिडेज टुर्स एण्ड ट्रेकको तर्फबाट रमेश ओझा, नेपाल सेन्चुरी ट्रेकबाट तुलसी ज्ञवाली, सहभागी छ्न

शो मा आएका भिजिटरहरूले  नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति रोमाञ्चक साहसिक गतिविधिहरूको बारेमाजानकारी दिईएको सापकोटाले बताउनुभयो

नेपालबाट वटा ट्राभल एण्ड एड्भेन्चर  कम्पनी सहभागीता

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत  दीपकराज जोशीले अमेरिकी पर्यटनकलाई नेपाल भित्र्याउनका लागिशो आयोजना गरिएको बताए ।सन् २०२४ मा अमेरिका नेपालका कुल पर्यटक आगमनमध्ये करिब १० प्रतिशतकोहिस्सा भारतपछि अमेरिकाबाट नेपाल आउने पर्यटनक अमेरिकी नागरिक भएको हुनाले ट्राभल एण्ड एड्भेन्चर शोलेथप सहयोग पुग्ने बताए।

ट्राभल एण्ड एड्भेन्चर शाको समन्वय नेपाल पर्यटन बोर्डका वरिस्ठ युरोप तथा अमेरिका मार्केटिङ शाखाका बरिष्ठअधिकृत कुन्दन मिश्रले गरेका थिए शोमा पर्यटन बोर्डका सदस्य राजेन्द्र बहादुर लामा, बरिष्ठ निर्देशक  हिक्मत सिंहऐर, बरिष्ठ प्रवन्धक नवीन पोखरेल लगायतको सहभागीता शोमा नेपाल बाहेक १५ देशका ट्राभल एण्ड एड्भेन्चरएजेन्सी  सहभागी छन् जसमा जापान, ताईवान, इण्डोनेसिया, साउथ अमेरिकाका (ब्राजिल) लगायतका ट्राभल एण्डएड्भेन्चर एजेन्सीहरु छन्

उक्त कार्यक्रमा अमेरिकाको क्यालिफोर्नियका लागि नेपालको अवैतनिक वाणिज्यदुत ऋषि प्रसाद ढकालको समेत  उपिस्थिती थियो।

ट्राभल एण्ड एड्भेन्चर शोमा आउने मध्ये एक जनालाई विशेष उपहार योजना अन्तरगत भाग्यशाली एक जोडीलेएभरेस्ट बेस क्याम्प  ट्रिपजित्ने अवसर पाउने शो फेब्रुअरी २२ २३ तारिखसम्म चल्ने

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट