२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

जनचाहनाअनुसारका काम नहुँदा जनतामा बढेको निराशाले सत्तापक्ष अत्तालिएको छ : सांसद खनाल

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पूर्वराजाले बोलेको विषयले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशभित्र लोकतान्त्रिक विधि र संस्थाहरु संस्थागत हुँदै गएको, अभ्यासहरु परिपक्व हुँदै गएको अवस्थामा डराउनुपर्ने अवस्था नहुने बताए ।

उनले सरकारले जनपेक्षाअनुसारका काम गर्न नसकेको बताए । जनचाहनाअनुसारका काम नहुँदा जनतामा निराश उत्पन्न भइरहेको भन्दै जनतामा बढेको निराशाले सत्तापक्ष अत्तालिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट