२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टरको भूकम्प

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं :  सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु रहेर ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शुक्रबार बिहान २:५१ बजे सिन्धुपाल्चोक आसपासका जिल्लामा भूकम्पको ठुलो धक्का महशुस भएको थियो  ।

भूकम्पको क्षति बारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट