२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । आज शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । आजको बैठकमा पछिल्ला समसामयिक विषयहरूमाथि छलफल हुने बताइएको छ।

सरकारले सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरे पनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन।

यी समग्र विषयबारे छलफल गर्न राजनीतिक संयन्त्र बैठक बस्न लागेको हो।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट