२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौ । काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुट्दा सो क्षेत्रमा सो क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट