२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

मन्त्रिपरिषद बैठक : स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको हो ।

देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशक छन् । २०५३ सालदेखि स्वास्थ्य सेवामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट