२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौँ । राष्ट्रियसभाबाट सरकारले ल्याएका पाँचवटै अध्यादेश स्वीकृत भएका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा निर्णयार्थ पेस भएका पाँचवटै अध्यादेशहरु बहुमतले स्वीकृत भएका हुन् ।

यी पाँचवटा अध्यादेशहरु यसअघि बुधबार प्रतिनिधिसभा बैठकबाट स्वीकृत भएका हुन् ।

बुधबारको बसेको राष्ट्रिय सभाबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट