२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

५ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

अघिल्लो दिन बिहीबार सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ थियो ।

यसअघि फागुन १३ गते हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट