२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पाथीभरा केबलकार निर्माणमा सरकारले सहजीकरण गरी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ : सांसद पौडेल

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पाथीभरामा केबलकार निर्माणमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पाथीभरामा केबलकार निर्माणमा देखिएको समस्या समाधान गर्न थालिएको वार्ता कहाँसम्म पुग्यो ? भनेर सरकारसँग जानकारी माग गरे ।

साथै, स्थानीयको संस्कृति संरक्षण गर्न पनि उनले माग गरे । पौडेलले निजी क्षेत्रलाई काम गर्न तथा सहजीकरण गर्न व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट