मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

क्लासिक टेकको अन्तर्राष्ट्रिय नारी दिवस लक्षित महिला उधमी प्याकेजमा ५०% छुट

क्लासिक टेकको अन्तर्राष्ट्रिय नारी दिवस लक्षित महिला उधमी प्याकेजमा ५०% छुट

काठमाडौँ : देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिक टेकले अन्तर्राष्ट्रिय नारी दिवस (२०२५) को अवसरमा उधमी महिलाहरुको लागि ५०%  फ्ल्याट डिस्काउन्ट मा उधमी प्याकेज अफर सार्वजनिक गरेको छ ।

यस अन्तर्गत  उधमी (Enterprise) प्याकेज ६० एम.बी.पी.एस. को  वार्षिक जडानमा ५०% फ्ल्याट डिस्काउन्ट , उधमी (Enterprise) प्याकेज १२० एम.बी.पी.एस. को वार्षिक ५०% फ्ल्याट डिस्काउन्ट  र उधमी (Enterprise) प्याकेज २०० एम.बी.पी.एस.को  वार्षिक जडानमा ५०% फ्ल्याट डिस्काउन्ट  रहेको साथै उधमी महिलालाइ लक्षित गरि उक्त अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ ।

यस अफर प्राप्त गर्नको लागि कम्पनि  महिलाको नाममा दर्ता भएको हुनुपर्ने छ। उधमी (Enterprise) प्याकेज मा पब्लिक आईपी, 5GHz डुवल ब्याड राउटर र अनलिमिटेड एफ.यु.पी. पनि समाबेश छ। यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन्  भने अफर  मार्च १५ सम्म मान्य हुनेछ ।

साथै तोकिएको बाहेक अन्य शुल्क लाग्ने छैन । थप जानकारीको लागि ९८०२६२२३०३  फोन वा corporate@classic.com.np मा मेल गर्न सकिने छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend