२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

पूर्वराजा शाह समिट एयरको जहाजमा फर्किँदै, केहीबेरमा काठमाडौँ आइपुग्ने

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं उडेका छन् । उनलाई पोखरा विमानस्थलमा समर्थकहरुले भव्य बिदाई गरे । उनी केहीबेरमा काठमाडौँ आइपुग्ने भएका छन् ।

उनी समिट एयरको जहाजमार्फत आइतबार दिउँसो काठमाडौँ आउन लागेका हुन् ।

उनी काठमाडौँ प्रस्थानका लागि बिदा भएर पुरानो पोखरास्थित पुरानो विमानस्थलतर्फ लागेका छन् । विमानस्थलमा उनलाई राजावादीहरुले बिदाइ गरेका थिए । उनलाई पञ्चेबाजा बजाएर बिदाई गरियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट