२०८३, आषाढ २२ गते
सोमवार, आषाढ २२ गते २०८३
मंगलवार , फाल्गुण २७, २०८१
Shares
काडमाढौं । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।
भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः११ बजे ४.३ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको कम्पन काठमाडौं लगायत मध्य नेपालका जिल्लाहरुमा समेत महसुस भएको थियो।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस