२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

घट्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य घटेर तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट