२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

गृह मन्त्रालयका ९ उपसचिवको सरुवा (सूची)

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतका ९ जना उपसचिवको सरुवा गरिएको छ । चैत ८ गतेको निर्णय अनुसार गृह मन्त्रालयले शुक्रबार ९ जना उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी) को सरुवा गरेको हो ।

उपसचिवहरू हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र निरैला, सुवास पौडेल, शिवहरी पोखरेल, तेजप्रकाश प्रसाईं, विश्वराज नेपाल, हरि बहादुर भुजेल र गोमादेवी ढकालको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

सूची :

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार