काठमाडौं । दुर्गा प्रसाई पक्राउ परेका छन् ।
तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतबाट पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ ।
चैत १५ गतेकाे आन्दाेलन पछि उनी सम्पर्क बिहिन थिए ।
यता दुर्गा प्रसाईकाे सचिवालयले भने आत्मसमर्पण गरेकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस