logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर भएनी जनतामा कम्युनिष्ट प्रतिको आशा भरोसा र बिश्वास  मर्न दिन हुन्न – झपट रावल

    युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर भएनी जनतामा कम्युनिष्ट प्रतिको आशा भरोसा र बिश्वास  मर्न दिन हुन्न – झपट रावल

    5K
    Shares

    १९ फागुन, काठमाडौं । नेकपा सांसद तथा नेता झपट रावलले नेतृत्व हस्तान्तरण गरेर भएनी नेपाली जनतामा कम्युनिष्ट प्रतिको आशा भरोसा र बिश्वास  मर्न दिन नहुने बताएका छन्।  

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको  असैबधानिक कदमको सर्बोच्च अदातलले संसद पुनस्थापना भएको अवस्थामा अब नेकपाले सहज ढंगले युवा पुस्ताले नेतृत्व लिएर भएनी निकास दिनुपर्ने उनको धारणा छ।  

    हेर्नुहोस् सासंद रावलसंग सुनौलो नेपालले गरेको कुराकानी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend