२०८३, आषाढ ९ गते
मंगलवार, आषाढ ९ गते २०८३
शुक्रवार , बैशाख २६, २०८२
Shares
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाहीबारे छलफल हुने बताइएको छ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस