२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राष्ट्रपति पौडेल र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ ।

राष्ट्रपति र अध्यक्ष प्रचण्डबीच राष्ट्रपति निवासमा भेट भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

उक्त भेटका विषयमा थप खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट