२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

चार जना सांसद चढेको गाडी दुर्घटना

सोमवार , जेठ ६, २०८२

विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । सोमबार बा ५ च ३५३० नम्बरको कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार कारलाई ठक्कर दिएको हो ।

उक्त गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

त्यस्तै, बा ५ च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए भने गाडी पनि उनले नै चलाइरहेका थिए ।

दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट