२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

उपेन्द्र यादव मलेसिया जाँदै

सोमवार , जेठ ६, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जाने भएका छन् ।

पार्टीसम्बद्ध प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ को आमन्त्रणमा अध्यक्ष यादव मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले तहाँ रहेका नेपाली श्रमिकहरुसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्नेछन् । अध्यक्ष यादव उक्त कार्यक्रमको प्रमुख वक्ता रहने छन् ।

उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट