२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरू

मंगलवार , जेठ ७, २०८२

काठमाडौँ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ । मङ्गलबार साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्नेछ ।

आज दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।

उक्त भटमा गभर्नरमा विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको थियो ।

गभर्नर सिफारिस समितिले पौडेललाई पहिलो नम्बरमा राख्दै निलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सरकारसमक्ष सिफारिस गरेको छ । तर बैठकले पहिलो नम्बरमा रहेका पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट