२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

एमाले बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षको भेला आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

आइतवार , जेठ १२, २०८२

काठमाडौँ । आजदेखि नेकपा एमालेको बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेला सुरु हुँदै छ ।

भेलालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।

एमाले बागमती प्रदेश कमिटीले निर्वाचित वडाअध्यक्षहरुको भेला बोलाएको हो ।

भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी हुने छन् ।

पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरू संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो । भेला सोमबार सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट