logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेफ्टा अवार्डका लागि नेपाल आइन् निरुता, विपना 

    नेफ्टा अवार्डका लागि नेपाल आइन् निरुता, विपना 

    3.4K
    Shares

    काठमाडौँ । चलचित्र क्षेत्रकै प्रतिक्षित अवार्ड मानिने  ‘दशौं नेफ्टा फिल्म अवार्ड’ शनिबार आयोजना हुदैँछ । यस प्रतिक्षित अवार्डलाई आम चलचित्रकर्मीले निके चासोका साथ लिने गर्छन् । 

    यसैविच, यो अवार्डमा सहभागी हुनका लागि नायिका निरुता सिंह नेपाल आएकी छिन् । नायिका सिंहलाई चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले स्वागत गरेका छन् । अवार्डमा नायिका विपना थापो पनि सहभागीको लागि नेपाल आइसकेकी छिन् । अवार्डमा नायक राजेश हमालको पनि सहभागी हुने अध्यक्ष  लामाले बताए ।

    चलचित्र प्राविधिक संघले यस अगाडिका चार वटा अवार्ड श्रृङख्ला विदेशमा गरेको थियो । यसपटक भने, कोभिडका कारण विदेशमा अवार्ड आयोजना गर्ने वातावरण नबनेकाले नेपालमै गर्न लागिएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend