२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

प्रतिनिधिसभामा विपक्षी दलको अवरोध, बैठक आधा घण्टाका लागि स्थगित

बुधवार , जेठ १५, २०८२

काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा आज पनि अवरोध गरेका छन् । बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेपछि आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउँदासाथ विपक्षीहरूले उठेर विरोध गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले राखेका छन् ।

गृहमन्त्री लेखकले छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने र उच्चस्तरीय छानबिन आयोग समिति गठन गर्नु पर्ने माग गर्दै विपक्षी दलहरुले सदनमा नारावाजी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट