२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा टेबुल

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले आगामी आथिक वर्षको बजेट प्रतिनिधि सभा र राष्ट्रिय सभामा टेबुल गरेको छ ।

संघीय संसदको बिहीबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट टेबुल गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट