२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

शुक्रबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

शुक्रवार , जेठ १७, २०८२

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट