२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै

सोमवार , जेठ २०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुने भएको छ ।

उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अपराह्न ४ बजे छलफल हुने तय भएको हो ।

भिजिट भिसा प्रकरणमा माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।

उक्त सदन अवरोध हटाउने विषयमा पनि शीर्ष नेताहरुबीच छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ