२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

सदन अवरोध हटाउन माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल

मंगलवार , जेठ २१, २०८२

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छुटाछुटै छलफल गरेका छन् । प्रतिनिधि सभाको बैठकअघि उनले सचेतकहरुसँग छलफल गरेका हुन् ।

सभामुख सचिवालयका अनुसार मंगलबार बिहान विपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल सकेर सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल थालेका छन् ।

प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएपनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक बस्न ढिलाइ भइरहेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ