२०८३, आषाढ ६ गते
शनिवार, आषाढ ६ गते २०८३
बिहिवार , जेठ २३, २०८२
Shares
काठमाडौं । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेताहरू छलफलमा जुटेका हुन् ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस